जिल्ला लिग फुटबल प्रतियोगिता: आज समुह ‘बि’ अन्तर्गतका तीन खेल हुने


कञ्चनपुर:अखिल नेपाल फुटबल सङ्घ ‘एन्फा’ को वार्षिक कार्यक्रम अनुसार कञ्चनपुर जिल्ला फुटबल संघको आयोजना संचालन भएको जिल्ला लिग फुटबल प्रतियोगिताको २०७७/०७८ अन्तर्गत आज तिन खेल हुँदै छन् ।May be an image of 8 people, people standing and outdoorsMay be an image of 8 people, people standing and outdoorsमहेन्द्रनगरको खुलामञ्चमा आज प्रतिस्पर्धात्मक तीन खेल हुने छन् । जसमा पहिलो खेल कञ्चन समाज र आदर्श नेपाल बिच बिहान १० बजे, महेन्द्रनगर युनाइटेड र त्रीपुरा समाज बिच दिउँसो १ बजे र उक्त दिनको तेस्रो खेल निङ्गलाशैनी युवा समाज र रोयल गोर्खाज बिच दिउँसो ३ बजे प्रतिस्पर्धात्मक खेल हुने लिग संयोजक चन्द्र सिंह थलालले बताउनु भएको छ।May be an image of 9 people, people standing and text that says 'Fly V Emirates Emis ETHAD'May be an image of 9 people, people standing, people sitting and outdoorsजिल्ला लिग फुटबल प्रतियोगितामा संघमा आवद्ध १२ क्लबहरु को सहभागिता रहेको छ। जसमा दुई समुहमा बिभाजन गरि लिग संचालनमा रहेको छ।May be an image of 9 people, people standing and outdoorsMay be an image of 6 people, people standing and outdoors

ताजा समाचार

spot_img