कञ्चनपुर : कञ्चनपुरको महेन्द्रनगर बजार जिप्रका रोडमा आधुनिक सैलुन सेन्टर स्थापना गरिएको छ । महेन्द्रनगरमा लामो समयदेखि सैलुन व्यवस्था गर्दै आएका राम सोगारथ ठाकुरले नयाँ न्यू रोयल हेयर स्टाईल खोलेका हुन । माघीको अवसरमा काँग्रेस केन्द्रीय सदस्य तथा पुर्वमन्त्री एनपी साउदले न्यू रोयल हेयर स्टाईलको उद्घाटन गरेका छन ।

उद्घाटन गर्दै पुर्वमन्त्री एव काँग्रेस नेता साउदले स्वदेशमै पनि केही ईलम गर्न सकिने भएकाले युवाहरुलाई आफ्नै देशमा काम गर्न सुझाव दिएका छन । न्यू रोयल हेयर स्टाईलका संचालक राम सोगारथ ठाकुरले ग्राहकको माग बमोजिम थप नयाँ सैलुन सेन्टर स्थापना गरिएको बताए । ‘हरेक ग्राहकको चाहना माग अनुरुप मैले अर्को पसल समेत सचालनमा ल्याएको छु, ‘उनले भने, ‘सैलुन सम्बन्धी







