कञ्चनपुर जिल्ला लिग फुटबल प्रतियोगिता: महेन्द्रनगर युनाइटेड र निङ्गलाशैनीको पहिलो जित

त्रीपुरा समाज र आदर्श नेपाल बिचको खेल १-१ गोलको बराबरी


कञ्चनपुर:अखिल नेपाल फुटबल सङ्घ ‘एन्फा’ को वार्षिक कार्यक्रम अनुसार कञ्चनपुर जिल्ला फुटबल संघको आयोजना संचालन भएको जिल्ला लिग फुटबल प्रतियोगिताको २०७७/०७८ को २९ गते भएका खेलमा महेन्द्रनगर युनाइटेड र निङ्गलाशैनी समाजले पहिलो जित निकाले को छ।May be an image of 10 people and people standing
आज बुधबार भएका लिगका तीन खेलमा पहिलो खेल त्रीपुरा समाज र आदर्श नेपाल बिच भएको खेल १-१ गोलको बराबरी ,दोस्रो खेल रोयल गोर्खाज र महेन्द्रनगर युनाइटेड बिचको खेल ३-० गोलको अन्तरले महेन्द्रनगर युनाइटेडले पहिले जित निकालेको छ।May be an image of 7 people, people playing sports, people standing and grassउक्त दिन भएको तेस्रो खेल कञ्चन समाज र निङ्गलाशैनी समाज बिच भएको खेलमा निङ्गलाशैनी समाजले ३-२ गोलको अन्तरले कञ्चन लाई हराउदै आफ्नो पहिलो जित निकालेको छ।May be an image of 6 people, people standing and outdoors
भोलि शुक्रबार हुने लिगको पहिलो खेल डिफेन्डिङ च्याम्पियन दिपज्योती युवा क्लब र सेक्युर्ड नेपाल बिच बिहान १० बजे, दोस्रो खेल राम युवा क्लब र अरनिको युवा क्लब पुनर्वास बिच दिउँसो १ बजे र उक्त दिनको तेस्रो खेल यूथ क्लब अफ महाकाली र द ग्यालेक्सी बिच दिउँसो ३ बजे हुने महेन्द्रनगरको खुलामञ्चमा प्रतिस्पर्धात्मक खेल हुने लिग संयोजक चन्द्र सिंह थलालले बताउनु भएको छ।May be an image of 8 people, people standing, people sitting and outdoorsMay be an image of 9 people, people standing and outdoorsMay be an image of 7 people, people standing and outdoorsMay be an image of 8 people, people standing and grassMay be an image of 6 people and grassMay be an image of 5 people, people standing and outdoorsMay be an image of 4 people, people standing and outdoors

ताजा समाचार

spot_img