सहयात्री बहुमुखी सहकारी संस्थाको साधारण सभा सम्पन्न, अध्यक्षमा जोशी


कञ्चनपुर : कञ्चनपुरको सहयात्री बहुमुखी सहकारी संस्था लिमिटेको १३ औँ बार्षिक साधारण सभा तथा ५ औँ अधिवेशन सम्पन्न भएको छ । शनिबार भीमदत्त नगरपालिका ३ भाँसीको सहयात्री बहुमुखी सहकारी संस्थाको १३ औँ बार्षिक साधारण सभा तथा ५ औँ अधिवेशन सम्पन्न भएको हो ।

हरिकृष्ण जोशीको अध्यक्षमा नयाँ कार्य समिति चयन गरिएको छ । उपाध्यक्ष दुर्गा प्रशाद जोशी, सचिव सरस्वती भाट(धामी), कोषाध्यक्ष विष्णूदत्त जोशी, सदस्य ज्ञानु ऐर, द्रोपन्त पन्त, झेलुराम चौधरी, कृष्णदेव जोशी, भावना दाहाल, लक्ष्मी खाती, टेकराज बोहरा चयन भएका छन । सहकारीको बृद्धि विकासका लागि काम गर्ने नव निर्वाचित सहकारीका पदाधिकारीले प्रतिबद्धता जाहेर गरेका छन ।


Loading Viewer...

ताजा समाचार

spot_img