युथ क्लब अफ महाकालि लाई युवा व्यवसायी द्धारा खेल पोशाक प्रायोजन


कञ्चनपुर ,
अखिल नेपाल फुटबल संघ “एन्फा” को वार्षिक कार्यक्रम अनुसार संचालन हुन लागेको जिल्ला लिग फुटबल प्रतियोगितामा सहभागी हुन लागेको युथ क्लब अफ महाकाली लाई खेल पोशाक प्रयोजन गरेको छ।May be an image of 9 people, people standing and outdoorsमंगलबार एक कार्यक्रमका साथ महेन्द्रनगर स्थित गल्ली नम्बर ५ सञ्चार चोकमा रहेको दाजु भाइ म: म: एण्ड सेकुवा सेन्टरका प्रोपराइटर युवा व्यवसायी रामि नाथले अखिल नेपाल फुटबल संघका सहायक महासचिव एवं युथ क्लब अफ महाकालीका अध्यक्ष भीमबहादुर थापा,सचिव राजेन्द्र थापा टिम क्याप्टेन बिर धामी लगायत खेलाडीहरु को उपस्थितिमा १८ जोड खेल पोशाक हस्तान्तरण गरिएको हो।May be an image of 4 people, people standing and outdoorsक्लब लाई लिग प्रतियोगितामा सहभागी हुनको लागी अति आवश्यक पर्ने खेल पोशाक प्रायोजन गरि सहयोग गर्नु भएको मा दाजु भाइ म: म: एण्ड सेकुवा सेन्टरका प्रोपराइटर युवा व्यवसायी लाई अखिल नेपाल फुटबल संघका सहायक महासचिव एवं युथ क्लब अफ महाकालीका अध्यक्ष भीमबहादुर थापा लगायत क्लब परिवारले धन्यवाद समेत दिनु भएको छ।
May be an image of 12 people, people playing football, people standing and outdoorsजिल्लाको सदरमुकाम महेन्द्रनगर स्थित खुलामञ्चमा यहि पौष २२ गते सञ्चालन हुने जिल्ला लिग फुटबल प्रतियोगितामा संघमा आवद्ध १२ क्लब बिच दुई समुहमा बिभाजन गरि प्रतिस्पर्धा गर्ने छ्न्।May be an image of 3 people, people standing and outdoorsMay be an image of 2 people

ताजा समाचार

spot_img