यी हुन सुप प्रदेश माओवादी केन्द्रका केन्द्रीय सदस्य


कञ्चनपुर : नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेशबाट २७ जना केन्द्रीय सदस्यमा निर्वाचित भएका छन । माओवादी केन्द्रको ८औँ महाधिवेशनले सुप प्रदेशबाट महिला, दलित, युवा, आदिवासी सहित गरि २७ जना केन्द्रीय सदस्य निर्वाचित भएका हुन । माओवादी केन्द्र सुप प्रदेशबाट निर्वाचित सदस्यमा जनयुद्धदेखि लागेका सहितका नेताहरु केन्द्रीय सदस्यमा निर्वाचित भएका छन ।

सुप प्रदेश माओवादी केन्द्रका केन्द्रीय सदस्य नामवली

१. खगराज भट्ट २. टिएम स्वार ३. देशराज रेग्मी ४. बिना मगर ५. लक्ष्मण दत्त जोशी ६. सरद भण्डारी ७. लक्ष्मी बिक ८. रेणु चन्द ९. नरेन्द्र कुबर १०. सीता नेपाली ११. बिरभान चौधरी १२. रुपा चौधरी १३. नेप बहादुर चौधरी १४. देवीलाल चौधरी १५. देबकी मल्ल १६.त्रिलोचत भट्ट १७. दिपा चौधरी १८. मन्जु बम १७. दिपा चौधरी १८. मन्जु बम १९. लाल बहादुर सोडारी २०. डम्बर घर्ती २१. लोकेन्द्र लम्साल २२. लक्षीराम अचार्य २३. तिलक परियार २४. गोबिन्द विक २५. कुन्ती जोशी २६. जगत पार्की २७. बिमला सिंह

 

 


Loading Viewer...

ताजा समाचार

spot_img