कञ्चनपुर: नेकपा एकिकृत समाजवादी भीमदत्त नगरपालिका १६को वडाध्यक्षमा दशरथ धानुक चयन भएका छन । समाजवादी भीमदत्त नगरपालिका १६को भेलाले अध्यक्षमा धानुकलाई चयन गरेको हो ।

समाजवादी भीममदत्त नगरपालिका १६को वडाध्यक्षमा चयन भएका युवा धानुकले आफुलाई पाईएको जिम्मेबारी निर्भिकताका साथ पुरा गर्ने प्रण गरेका छन । धानुक यस अघि नेकपा एमालेमा थिए । विभिन्न समाजिक संघ संस्थाको नेतृत्व गर्दै आएका धानुक युवा उद्यमी हुन ।







