बुद्धिजिवी संगठन सुप प्रदेशको अध्यक्षमा क्षेत्री


कञ्चनपुर: नेपाल बुद्धिजिवी संगठन सुदूरपश्चिम प्रदेशको प्रथम भेला सम्पन्न भएको छ । शनिबार कैलालीको धनगढीमा नेपाल बुद्धिजिवी संगठन प्रदेशको प्रथम भेला सम्पन्न भएको हो ।

भेलाले हरि क्षेत्रीको संयोजकत्वमा ५१सदस्यीय आयोजक कमिटि गठन गरिएको छ । नेकपा माओवादी केन्द्र सुप प्रदेशका इन्चार्ज खगराज भट्टको प्रमुख आथित्यमा कार्यक्तम भएको थियो ।


Loading Viewer...

ताजा समाचार

spot_img