पुर्व विद्यार्थी नेता ऐर माओवादी केन्द्र सुप प्रदेश सदस्यमा चयन


कञ्चनपुर :पुर्व अखिल क्रान्तिकारी विद्यार्थी नेता नवराज ऐर नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश सदस्यमा चयन भएका छन । कञ्चनपुरका पुर्व चर्चित युवा विद्यार्थी नेता ऐर माओवादी केन्द्र सुप प्रदेशको सदस्यमा चयन भएका हुन ।

माओवादी केन्द्र सुप प्रदेशको प्रथम प्रदेश सम्मेबाट उनी प्रदेश सदस्यमा चयन भएको माओवादी केन्द्रले जनाएको छ । ऐरले पुर्व गृहमन्त्री जनार्दश शर्मा(प्रभाकर) र सभामुख अग्नी प्रशाद सापटोको स्वकीय सचिवको समेत जिम्मेबारी निर्वाह गरेका थिए । उनले पार्टीले आफुलाई दिएको जिम्मेबारी निर्भिकताका साथ पुरा गर्ने प्रतिबद्धता जाहेर गरेका छन ।


Loading Viewer...

ताजा समाचार

spot_img