कञ्चनपुर: अखिल क्रान्तिकारी केन्द्रीय सदस्यमा कञ्चनपुरबाट भीम भट्ट, बिरेन्द्र राज विष्ट र क्रान्तिकारी केन्दीय आयोगको सदस्यमा किशोर भट्ट भएका छन ।

क्रान्तिकारी केन्द्रीय कमिटिले कञ्चनपुरबाट क्रान्तिकारीका नेता भीम भट्ट र बिरेन्द्रराज विष्टलाई केन्द्रीय सदस्य र किशोर भट्टलाई क्रान्तिकारी केन्द्रीय आयोगको केन्द्रीय सदस्यमा चयन गरेको हो । क्रान्तिकारी नेता त्रय कञ्चनपुरका विद्यार्थी चर्चित नेता हुन ।







