माओवादी केन्द्र दोधारा चाँदनीबाट यि हुन प्रदेश महाधिवेशन प्रतिनिधी


कञ्चनपुर: माओवादी केन्द्र सुदूरपश्चिम प्रदेशको शनिबारदेखि कैलालीको धनगढीमा प्रदेश सम्मेलन हुँदै छ । उक्त प्रदेश सम्मेलनबाट दोधाराबाट प्रदेश महाधिवेशन प्रतिनिधी छनौट भएका छन ।

माओवादी केन्द्र दोधाराचाँदनीले प्रदेश प्रतिनिधीमा राज्यमन्त्री समेत रहेका मान बहादुर सुनार, भरत दत्त भट्ट, ईन्द्र रावत, धनसरा नाथ, धन बहादुर दमाई, तारासिह रोकायालाई छनौट गरेको छ ।यसैविच माओवादी केन्द्रले १सय ३१नगर प्रतिनिधी र ४ सदस्यको समेत टुङगो लगाएको छ । नगर उद्घाटन समारोहपछि बन्दसत्र गरिएको  थियो ।

बन्दसत्रबाट माओवादी केन्द्र दोधाराचाँदनीको नगर अध्यक्षका लागि भक्त बहादुर सुनार, उपाध्यक्ष पर्शुराम सुनार, अंगबिर दमाई, रतन ओली, सचिव करन मगर, सह सचिव अर्जुन गिरी, कोषाध्यक्ष लक्ष्मी भण्डारी सम्भावित देखिएका छन । तर, अध्यक्षको दौडमा रहेका तत्तकालिन माओवादी केन्द्र दोधाराचाँदनका सचिव भीम कुमालले उक्त बन्दसत्रबाट गरिएका निर्णयमा आफ्नो सहमती नभएको जनाएका छन ।


Loading Viewer...

ताजा समाचार

spot_img