वक्तृत्त्वकला सम्पन्न ,प्रथम रमिता थापा मगर


कञ्चनपुर,
बेदकोट नगरपालिकामा वक्तृत्त्वकला सम्पन्न भएको छ।No description available.
हाम्रो प्राथमिकताको आधार ,अपाङ्गता भएका व्यक्तिको अधिकार भन्ने मुल नारा रहेको ३० औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसरमा वक्तृत्वकला प्रतियोगिता भव्यताका साथ सम्पन्न भएको हो।
May be an image of text that says 'Leadership and participation of persons with disabilities towards an Inclusive, accessible and sustainable post COVID-19 World हाम्रो प्राथमिकताको आधार, अपाडता भएका व्यक्तिको अधिकार ३0औ अन्तराष्ट्रिय अपाडता दिवस मिति: २०७८ मसिर १७ गते (तदनुसार ३ डिसेम्बर २०२१) नेपाल अपाड् महिला संघ कऊचनपुर राष्ट्रिय दृष्टिविहिन संघ नेपाल कज्चनपुर दृष्टिविहिन क्रिकेट संघ कउचनपुर आयोजक वेदकोट नगरपालिका नगर कार्यपालिकाको कार्यालय सिसैया, कडचनपुर'
भुनेश्वरी मा.विमा बेदकोट नगरपालिका ,नेपाल अपाङ्ग महिला संघ ,राष्ट्रिय दृष्टिबिहिन संघ र दृष्टिबिहिन क्रीकेट संघ कञ्चनपुरले अपाङ्गता दिवसको अवसरमा संयुक्त रुपमा आयोजना गरिएको कार्यक्रमको अध्यक्षता नेपाल अपाङ्ग महिला संघ कञ्चनपुरका अध्यक्ष अनिता ढुंगाना ,प्रमुख अतिथि बेदकोट नगरपालिका उप-मेयर सुशील सिंह विशिष्ट अतिथि बेदकोट नगरपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत अमर महरा,भगवती थापा, वडा अध्यक्ष लगायत अपाङ्गता भएका व्यक्तिहरु उपस्थिति रहेको अपाङ्ग महिला संघ अध्यक्ष अनिता ढुंगानाले बताउनु भएको छ।May be an image of 10 people, people sitting, people standing, tree and outdoorsNo description available.
उनका अनुसार वक्तृत्वकला प्रतियोगितामा जसमा सान्त्वना केशेब खड्का ,प्रथम रमिता थापा मगर ,दोस्रो स्थान सारङ्गी कुवर ,तेस्रो पुजा सार्की र सान्त्वना पुरस्कार केशब खड्काले प्रमाणपत्र लगायत नगद हात पार्नु भएको छ।May be an image of 7 people, people sitting and people standingMay be an image of 4 people and people sitting
May be an image of 2 people and people standingMay be an image of 7 people and people standingNo description available.May be an image of 3 people, people standing and people sittingNo description available.No description available.No description available.

ताजा समाचार

spot_img