कञ्चनपुर : नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले भीमदत्त नगरपालिका ऐरी स्थिीत भत्किएको बाँध पुनः निर्माणमा जुटेको छ । राष्ट्रिय विपती परेको बेला क्रान्तिकारीले अनुदान गरेको जनाएको छ ।


अखिल क्रान्तिकारीका अध्यक्ष कैलास चन्द्र गिरीले महाविपती परेको बेला क्रान्तिकारीले आफनो तरफबाट सर्वद्वान गरेको बताए । अखिल क्रन्तिकारी कञ्चनपुरको टिमले बुधबार विहानै देखि भत्किएको स्थानमा अनुदानमा खटिएको हो । कमजोर सडक भएकाले बाँध भत्काएर गाँउ पस्ने खतरा थियो ।









