कञ्चनपुर : प्रतिनिधी सभा सदस्य(सासद) ज्ञानेन्द्र सिह महताले कञ्चनपुरको सीमा क्षेत्रदेखि जिल्लाका कार्यालय प्रमुख एव कर्मचारीसग छलफल गरेका छन । सोमबार सासद महताले सीमा क्षेत्रदेखि जिल्लाका कार्यालय प्रमुख एव कर्मचारीसग छलफल गरेका हुन । दोधारा चाँदनी क्षेत्रमा सीमा अनुगमन गर्दै सासद महताले अब सीमा सम्बन्धीका सबै समस्या अन दी स्र्पोट समाधान हुनुपर्नेमा सरोकारवालासंग अनुरोध गरेका छन ।

कुनै पनि जनताले सीमा क्षेत्रमा समस्या भोक्नु नपर्ने गरेर समस्या समस्या समाधान तर्फ राज्यका जिम्मेबार निकायबाट अघि बढ्नुपर्नेमा जोड दिएका छन । यस्तै प्रशासनमा भएको कार्यालय प्रमुखसगको छलफलमा पनि सासद महताले सबै कार्यालयमा सेवा सुशासनदेखि पारदर्शी नागरिकलाई सास्ती नभई सुविधा हुने काम गर्नुपर्ने जोडदिएका हुन ।

जिल्लाका ठुला विकास निर्माणका कार्यहरु मझगाँउ विमानस्थल, महाकाली कोरिडोर, दोधारा चाँदनी सुख्खा बन्दरगाह, हुलाकी सडक, दैजी औद्योगिक छेला सहितका साना, सझौतादेखि ठुला योजना विकास निर्माणका कार्य अघि बढाउन सम्बन्धीत निकाय कार्यालयका प्रमुख एव कर्मचारीलाई निर्देशन दिएका छन । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी मदन कोईरालाले सासद महतालाई जिल्लाको बस्तुस्थिति बारे जानकारी गराएका थिए ।







