कञ्चनपुर : संयुक्त एम्बुलेन्स चालक संघ नेपाल टे«ड न्यूनियन संघले कञ्चनपुरमा बार्षिकोत्सव मनाएको छ । आइतबार एक कार्यक्रमका विच संयुक्त एम्बुलेन्स चालक संघ नेपाल टे«ड न्यूनियन संघले कञ्चनपुरमा बार्षिकोत्सव मनाएको हो ।

संयुक्त एम्बुलेन्स चालक संघ नेपाल कञ्चनपुरका अध्यक्ष बीर सिह रावलले ११औँ बार्षिकोत्सवको अवसरमा कञ्चनपुर महेन्द्रनगरमा दिप प्रज्वलन गष्रिएको बताए । अध्यक्ष रावलका अनुसार जिल्लाभरीका एम्बुलेन्स चालकहरुको सहभागितामा कार्यक्रम गरिएको छ ।







