कञ्चनपुर : जेनजी आन्दोलनका क्रममा एमाले कञ्चनपुरको पाटी कार्यालयमा आगजनी, तोडफोड एव लुटपाट भएपछि एमालेले भत्र्सना जाहेर गरेको छ । मंगलबार खण्डहर बनेको पाटी कार्यालयमा एमाले जिल्ला कमिटि बैठकले जेनजी आन्दोलनका क्रममा आगजनी, तोडफोड पाटी कार्यालय पुर्ननिर्माण कार्य शुरु गरेको छ ।

एमाले कञ्चनपुरका सचिव पल्लवराज भट्टले जेनजी आन्दोलनका क्रममा घुसपैठ गरेर पाटी कार्यालयमा गरिएको आगजनी, तोफोडबाट क्षतिग्रस्त पाटी कार्यालय पुर्ननिर्माण गर्ने लागेको बताए ।






