करेन्ट लाग्दा चौपायाको मृत्यु

कञ्चनपुर :  कञ्चनपुरको पुनर्वास नगरपालिका–४ ‘घ’ गाउँमा हाईटेन्सन विद्युत तार छुट्दा चौपायाको मृत्यु भएको छ।

सहबिर खत्रीको घर नजिक रहेको उक्त विद्युत् तार एक्कासी खसेपछि घरको आँगनमा बाँधेर राखिएका एक भैंसी र दुईवटा खसी करेन्ट लागेर घटनास्थलमै मरेका हुन्।

ताजा समाचार

spot_img