सहिद भीमदत्त पन्त स्मृति दिवस


कञ्चनपुर : नेकपा माअोवादी केन्द्र निकट किसान र युवा संगठनले सहिद भीमदत्त पन्त स्मृति दिवस मनाएको छ । माओवादी केन्द्र निकट अखिल नेपाल किसान महासंघ क्रान्तिकारी केन्द्र र योङ्ग कम्युनिष्ट लिग नेपालले संयुक्त रुपमा ३४औँ किसान सहिद दिवस तथा ७२औँ भीमदत्त पन्त स्मृति दिवस मनाएको जनाएका छन ।

अखिल नेपाल किसान महासंघ क्रान्तिकारी केन्द्रका केन्द्रीय सदस्य समेत रहेका जिल्ला इन्चार्ज दशरथ भण्डारीले किसान नेता भीमदत्त पन्तको स्मृति दिवस मनाएको बताए । उनका अनुसार सहिद पन्तको सालिकमा माल्र्यापणदेखिका कार्यक्रम गरिएका छन । कार्यक्रममा माओवादीदेखि किसान, युवा, महिलाको सहभागिता रहेको थियो ।


ताजा समाचार

spot_img