एम्पुटी फुटबल राष्ट्रिय टिम : नेपालले पहिलो पटक अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्दै (फोटो फिचर )

एसियन एम्पुटी फुटबल च्याम्पियनसिप २०२५ मा भाग लिन नेपाल एम्पुटी फुटबल राष्ट्रिय टिम बंगलादेशको राजधानी ढाका माघ २२ गते प्रस्थान भैसकेको छ। नेपालले पहिलो पटक अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्दै छ। त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलको दृश्य !

फोटो फिचर:

 

ताजा समाचार