उपनिर्वाचन : भीमदत्त-६ मा वडाध्यक्ष पदका लागि भएको निर्वाचनको मत परिणाम, सुर्य भन्दा ३ सय ९० मतले कांग्रेसको अग्रता कायमै

अहिलेसम्म २ हजार ३ मत गणना सम्पन्न, ३४ मत बदर

महेन्द्रनगर: कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर ६ मा वडाध्यक्ष पदका लागि भएको निर्वाचनको मत गणना जारी छ । जम्मा २ हजार ९ सय ९१ मत खसेको बताइएको छ । ती मध्ये राति १: ०० बजेसम्म २ हजार ३ मत गणना गर्दा ३४ मत बदर भएका छन्।

बहादुर चन्द (चुनाव चिन्ह : सूर्य)
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी लेनिनवादी)
– ३४३

 

प्रकाश चन्द (चुनाव चिन्ह : रुख)
नेपाली काँग्रेस
-७३३

 

नाना राम कोली (चुनाव चिन्ह : हँसिया हथौडा)
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)
-८६

 

राम दत्त भट्ट (चुनाव चिन्ह : घण्टी)
राष्ट्रिय स्वतन्त्र पार्टी
-१३८

 

सुशील कुमार भट्ट (चुनाव चिन्ह : हलो)
राष्ट्रिय प्रजातन्त्र पार्टी
-२६३

 

यादव बहादुर चन्द (चुनाव चिन्ह : माइक)
जनमत पार्टी
-५

जितेन्द्र बहादुर चन्द (चुनाव चिन्ह : कलम)
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)
-१४५

 

हरिष डगौरा (चुनाव चिन्ह : ढकिया)
नागरिक उन्मुक्ति पार्टी
-६९

 

दल बहादुर बोहरा (चुनाव चिन्ह : मादल)
नेपाल मजदुर किसान पार्टी
-०८

दिल बहादुर धामी (चुनाव चिन्ह : तीर)
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल
-१७

थानेश्वर लेखक (चुनाव चिन्ह : सिलिन्डर)
स्वतन्त्र
-९८

युवराज चन्द (चुनाव चिन्ह : हात मिलाएको)
स्वतन्त्र
-६४

ताजा समाचार