बेलौरीका उत्कृष्ट नतिजा ल्याउने विद्यालय र विद्यार्थीलाई सम्मान

शित्तल भट्ट/कञ्चनपुर : कञ्चनपुरको बेलौरी नगरपालिकाले उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी र विद्यार्थीलाई सम्मान गरेको छ । राष्ट्रिय शिक्षा दिवस ०८१ को अवसरमा बेलौरी नगरपालिकाले उत्कृष्ट नतिजा ल्याउने विद्यालय र विद्यार्थीलाई सम्मान गरेको हो । बेलौरी नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाले बुधबार राष्ट्रिय शिक्षा दिवस ०८१को अवसरमा बेलौरी नगरपालिकाले उत्कृष्ट नतिजा ल्याउने विद्यालय र विद्यार्थीलाई सम्मान गरेको जनाएको छ ।

बेलौरी नगरपालिकाको तथ्याङ्क अनुसार शैक्षिक सत्र ०८०मा आधारभूत कक्षा ८ र माध्यामिक तर्फ कक्षा १०मा उच्चतम विद्यार्थी उर्तिण गराउने विद्यालयहरु एजी ईङगिलस बोडिङ्ग स्कुल, उग्रतारा बाल विद्यालय, ब्राईट स्टार बोडिङ्ग स्कुल, वात्सल्य विद्या निकेतन,उग्रतारा बाल विद्यालय, ब्राईट स्टार बोडिङ्ग स्कुल, जिवन रेखा विद्या मन्दिर, सिद्ध बाबा एकेडेमी, ज्ञान साधना बाल विद्या मन्दिर, वात्सल्या विद्या निकेतन र शैक्षिक सत्र ०८० को आधारभूत तह कक्षा ८ र माध्यामिक तह कक्षा १०मा अधिकतम विद्यार्थी उर्तिण गराउने विद्यालयहरु सिद्धकेदार आवि, महाकाली मावि, बागेश्वी आवि, गोरखनाथ मावि, महाकाली मावि, लक्ष्मी माविलाई सम्मान गरिएको छ ।

शैक्षिक सत्र ०८०मै उच्चतम जिपिएर ल्याउने विद्यार्थीहरु कक्षा ८तर्फ महाकाली माविका समिर चौधरी, सरस्वती माविका रमित ओड, शान्ति माविमा विनिस महरा, महाकाली माविका दिपिका चौधरी, जनजनमुना माविका पवित्रा चौधरी, शान्ति माविमा अप्तसार राना, जनज्योती माविका राधिका गोयला, उग्रतार बाल विद्यालयका रोर्बन विष्ट, सिद्धार्थ बोडिङ्ग सेकेण्ड्री स्कुलका मुकेश पाण्डेय, ब्राईट स्टारका अभिषेक कार्की, उग्रतारा बाल विद्यालयका र्कितिका चन्द, ब्राईट स्टारका प्रतिभा चौधरी, कक्षा १० तर्फ बात्सत्य विद्यालयका रोहित जोशी, विज्डम एकेडेमीका रोहित पन्त, उग्रतारा बाल विद्यालयका प्रवेस कुँवर, ज्ञान साधनाका अगनुग्रम राना, विज्डमका एलिससा विष्ट, ब्राईटस्टारका कोपिाल राना, बात्सल्यका यमुना जोशी, लक्ष्मी माविका भावना राना, शान्ति माविका बन्दना भट्ट,शान्ति माविका अस्मिता भण्डारी, भगवानपुरमा विकास विकास विष्ट, जनज्योती माविका भुपेश राज जोशी, महाकाली माविका आयुस विष्टलाई सम्मान गरिएको छ । बेलौरी नगरका प्रमुख पोतिलाल चौधरीले बेलौरी नगरको शैक्षिक स्तर बृद्धि र अगामी दिनमा थप विद्यालय, विद्यार्थीलाई उत्प्रेरणा जगाउने गरेर सम्मान गरिएको बताए ।

ताजा समाचार