ईन्सेक कञ्चनपुरकी प्रतिनिधी कुँवर उत्कृष्ट प्रतिनिधी घोषित

कञ्चनपुर: ईन्सेक कञ्चनपुरकी प्रतिनिधी लिली कुँवर उत्कृष्ट प्रतिनिधी घोषित भएकी छिन । ईन्सेकले कुँवरलाई उत्कृष्ट प्रतिनिधी घोषित गरेको हो ।

जिल्लामा रहेकी मानव अधिकारको अभिलेख र प्रसारको क्षेत्रमा उत्कृष्ट काम गरेको भन्दै कुँवरलाई भदौँ महिनाको उत्कृष्ट प्रतिनिधी घोषित गरेको छ । कुँवर केही समयदेखि मानव अधिकारका क्षेत्रमा कार्यरत छिन ।

ताजा समाचार