कञ्चन बहुुमुखी क्याम्पस गुलरियाको सभापतिमा बोगटी

कञ्चनपुर : नेपाल विद्यार्थी संघ कञ्चनपुरको कृष्णपुर नगरपालिका ५गुलरियामा रहेको कञ्चन बहुमुखी क्याम्पसमा इकाई समिति विस्तार गरेको छ ।

नेवि संघ कञ्चनपुरका सभापति नरेश पण्डितले कञ्चन बहुमुखी क्याम्पसमा इकाई समिति विस्तार गरेको बताए । उनका अनुसार मनिषा बोगटीलाई सभापतिको जिम्मेबारी दिईएको छ ।

ताजा समाचार