दोधारा चाँदनीको गाँउ, बस्तीमा योग शिविर

दोधारा । दोधारा चाँदनी नगरपालिकाका गाँउ बस्तीमा योग शिवर सञ्चालन गरीएको छ । सकरात्मक स्वस्थ्य समाज निमार्ण गर्ने उदेश्यका साथ नगरपालीकाका बिभिन्न गाँउ बस्तीमा योग शिविर सञ्चालन गरीएको हो । दोधारा चाँदनी नगरपालिकाका दशै वटा वडाहरुमा तिन दिवसीय योग शिविर संचालन गर्ने कार्यक्रम अनुसार शिविर संचालन भईरहेको पतञ्जली योग समिति दोधारा चाँदनीका अध्यक्ष हरिओंम रसाईलीले जानकारी दिएका छन् ।

योगाले दिर्ग रोगी दम, बल्ड प्रेरस, मुटु रोग क्यान्सर जस्ता रोग नियमित योगाले सन्चो हुने भएकाले योगामा आई स्वास्थ्य लाभ लिन पतञ्जली योग समिति दोधारा चाँदनीका अध्यक्ष हरिओंम रसाईलीले आग्रह गरेका छन् ।

उनका अनुसार दोधारा चाँदनी नगरपालिका क्षेत्रमा नियमित योगा भईरहेको बताउदै यस बाट गाँउमा स्थानीयले पनी लाभ लिईयोस भन्ने उदेश्यले नगरपालीकाका गाँउ, बस्तीमा योगा शिविर सञ्चालन गरीएको उनले बताएका छन् ।

ताजा समाचार

This will close in 10 seconds