किसानका पिडा ……. (फोटो फिचर)

दोधारा । केही दिन अघि आएको अबिरल वर्षाले दोधारा चाँदनी नगरपालिकाका किसानहरुको पाकेको धानमा क्षती बनाएको छ् । धान सम्हाल्ने बेला आएको अबिरल वर्षालले दोधारा चाँदनीका आधिकांश किसानहरुको धानवालीमा क्षती बनाएका हो ।

पाकेका धान खेतमै कुहिन थालेपछि किसानहरुले छाक टार्नको चिन्ता बढेर गएको छ् । नेपाल सरकारले किसानहरुको यस्तो पिडामा सहयोग गर्नु पर्ने किसानहरुले बताएका छन् ।

 

ताजा समाचार