महेन्द्रनगर : डडेल्धुराको गन्यापधुरा वडा नम्बर १ मा नरेश भण्डारी बिजयी भएका छन् । उक्त वडा प्रधानमन्त्री शेर वहादुर देउवाले मतदान गरेको वडा पनि हो । नरेश भण्डारीले करुवा चुनाव चिन्हमा चुनाव लडेका थिए । नेपाली कांग्रेसले ५४४ मत प्राप्त गर्दा र बिपी कांग्रेसले ७७३ मतले विजयी भएका छन् । यँहा नेकपा एमाले र बिपी कांग्रेसले चुनाबी तालमेल गरेको थियो ।







