एमाले जिल्ला सदस्यमा युवा नेता बोगटी मनोनित


कञ्चनपुर :  नेकपा एमाले कञ्चनपुरको जिल्ला सदस्यमा युवा नेता विवेक बोगटी मनोनित भएका छन । एमाले कञ्चनपुरले युवा नेता बोगटी सहितका नेताहरुलाई जिल्ला सदस्यमा मनोनित गरेको हो ।

बोगटी जिल्ला युवा परिषर कञ्चनपुरका अध्यक्ष रहेका छन । नेता बोगटीले पार्टीले दिएको जिम्मेबारी निर्भिकताका साथ पुरा गर्ने प्रतिबद्धता जाहेर गरेका छन । डेढ दशकदेखि राजनीतिक यात्रामा होमिएका बोगटीले पाएको जिम्मेबारी कुसलतापुर्वक निर्बाह गर्ने बताएका छन ।


ताजा समाचार

spot_img