भीमदत्त नगरपालिका १४मा माओवादी केन्द्र टोल कमिटि विस्तार


कञ्चनपुर : नेकपा माओवादी केन्द्रले भीमदत्त नगरपालिका १४मा टोल कमिटि विस्तार गरेको छ । माओवादी केन्द्र भीमदत्त नगरका नेता कृष्णदत्त जोशी(बोक्सर)ले शनिबार भीनपा १४को सीता टोल कमिटि विस्तार गरिएको बताए ।

उनका अनुसार अध्यक्ष भीम ब. खडका, उपाध्यक्ष विष्नादेवी रावल सचिब हेमा खत्री खाती उपसचिव पुनम राना कोसाअध्यक्ष पुस्पा रावल सदस्य गोपाल लुहार,किडे लुहार,तुले लुहार,पृया राना,जमुना सार्की,दत्तराम जोसि, खेमराज पैतला,जय बहादुर खाती,जयराम दमाई,कृस्ना राना रहेका छन ।


ताजा समाचार

spot_img