कञ्चनपुर : नेकपा माओवादी केन्द्रको भातृ संगठन वाईसियल नेपाल कञ्चनपुरको संयोजकका लागि कञ्चनपुरका केही वाईसियल नेता कार्यकर्ताले तुल बहादुर थापालाई सिफारिस गरेका छन ।

वाईसियल नेपाल कञ्चनपुरको संयोजकका लागि थापालाई कञ्चनपुरका दोधारा चाँदनी इन्चार्ज अंकबिर दमाई, बेदकोट इन्चार्ज विधान चौधरी, कृष्णपुर इन्चार्ज दिपक कार्की, बेलौरी ओमजङ्ग शाह, लालझाडी दिनेश राना, बेलडाँडी चेत ब. शाह, विवेक बोहरा, दिपेन्द्र कार्की सहितले सिफारिस गरेको हुन ।

थापा भीमदत्त नगरपालिका इन्चार्ज हुन । उनले आफुले वाईसियलको जिम्मेबारी पाएसंगै कञ्चनपुर वाईसियलमय बनाउने घोषणा गरेका छन ।







