सहयोगका लागि अपिल


कञ्चनपुर : भीमदत्त नगरपालिका ३ नयाँ तिलकपुर स्थित बैजनाथ मावि कक्षा १०मा अध्ययनरत छात्र अनिस दमाई विद्यालयका खेल्ने क्रममा घाईते भई महाकाली अस्पतालमा उपचारका क्रममा रहेकाले दलित विपन्न समुदायका छात्र भएकाले उपचारमा निकै समस्या परेकाले उनको परिवारका तर्फबाट सहयोगका लागि आम विद्यार्थी एव सरोकारवालामा अनुरोध गरिएको छ ।

सहयोगका लागि घाईतेका दाजु मदन दमाई ९८६२४६९२९६


Loading Viewer...

ताजा समाचार

spot_img