बेदकोटमा समाजवादीका भातृ संगठन दुत गतिमा विस्तार


कञ्चनपुर : नेकपा एकीककृत समाजवादी पार्टीले कञ्चनपुरको बेदकोट नगरमा भातृ संघ संगठन दुत गतिमा विस्तार गरेको छ । नेकपा एकिकृत समाजवादी पार्टी बेदकोट नगरका अध्यक्ष महेशराज जोशीले नगरका भातृ संघ सगठनका भेला सम्मेलन युद्धस्तमा भईरहेको बताए ।
अध्यक्ष जोशीका अनुसार एकै दिन अटो व्यवसायी सघ र उद्योग व्यापार संघको भेला भएको बताए । अटो व्यवसायी सघ बेदकोट नगरको अध्यक्षमा करन कार्की चयन भएका छन । सह संयोजक अशोक बोहरा, सचिव बिर बहादुर ऐडी लगायत २१ सदस्य चयन भएका छन ।
भने उद्योग व्यापार संघ नगर संयोजकमा दिल बहादुर भाट, सह सयोजक बिर बहादुर विष्ट, सचिव दुर्गा नाथ सहितका ३१सदस्यीय कार्य समिति विस्तार भएका हुन । नेकपा एकिकृत समाजवादी पार्टी कञ्चनपुर जिल्ला इन्चार्ज एव समाजिक विकासमन्त्री लाल बहादुर खडकाको प्रमुख आथित्यमा कार्यक्रम भएको थियो ।

Loading Viewer...

ताजा समाचार

spot_img