जसपा दशरथ चन्द नगरको अध्यक्षमा भण्डारी


बैतडी: जनता समाजवादी पार्टी नेपाल दशरथ चन्द नगरपालिकाको अध्यक्षमा आनसिह भण्डारी चयन भएका छन । आइतबार पाटी समायोजन अन्र्तरगत जसपा दशरथ चन्द नगरपालिकाको भेलाले अध्यक्षमा भण्डारीलाई चयन गरेको हो ।

उपाध्यक्ष लक्ष्मण सिह कार्की, सचिव कलावती कार्की, कोषाध्यक्ष दिपक भट्ट, सदस्य बसन्ती कार्की, ज्योती कार्की, सुरेश पाल, गोबिन्द भट्ट, उषा ठगुन्ना, तनुजा भाट, चन्द्रादेवी भाट, चन्द्रसिह भाट, परे महर, लक्ष्मीराम दमाई रहेका छन । जसपा बैतडीको अध्यक्ष मनोरथ पाण्डेको अध्ष्यक्षतामा भएको कार्यक्रममा जसपा केन्द्रीय अनुशासन आयोग सदस्य अमर सिह विष्टको प्रमुख आथित्यमा कार्यक्रम भएको थियो ।


Loading Viewer...

ताजा समाचार

spot_img