कञ्चनपुर: युवा संगठन नेपाल र प्रचण्ड निकट अखिल क्रान्तिकारी ले सयुक्त रुपमा २७ औ सहिद सप्ताह मनाएको छ। उक्त कार्यक्रममा पार्टीका पुर्व केन्द्रीय सदस्य डिडि पाण्डे,पुर्व जिल्ला सचिव राजेन्द्र बिष्ट, दार्चुला पुर्व जिल्ला सचिव बिरेन्द्र, कञ्चनपुर जिल्ला सचिव जीवन, बिधार्थि जिल्ला अध्यक्ष टेकेन्द्र पाठक र माओवादी केन्द्र निकट बिधार्थि का भिम भट्ट, राजेन्द्र बिष्ट, कैलास चन्द्र गिरि लगायतका नेता कार्यकर्ता हरुको उपस्थित रहेको थियोे ।


योहि कार्यक्रममा युवा संगठन नेपाल कञ्चनपुरका जिल्ला उपाध्यक्ष दिपेन्द्र ऐरीले वीर सहिद लाल सलाम महान जनयुद्ध जिन्दावाद वेपत्ता योद्धा हरु लाल सलाम वीर सहिदहरु अमर रहुन एकीकृत जनक्रान्ति जिन्दावाद बैज्ञानिक समाजवाद जिन्दावाद युवा संगठन नेपाल जिन्दावाद। अखिल क्रान्तिकारी जिन्दावाद। राष्ट्रघाति सम्झौता mcc खारेज गर राष्ट्रिय स्वाधीनता को रक्षा गरौ सम्पुर्ण देश भक्त जनसमुदायहरु एक हौ। लगायतका नारावाजि गर्दै दिप प्रज्वलन कार्यक्रम सम्पन्न भएको छ।








