म समाजवादीमै छु ः धामी


कञ्चनपुर : नेकपा एकीकृत समाजवादी निकट अनेरास्ववियू कञ्चनपुरका सचिवालय सदस्य एव भीमदत्त नगरपालिका ७ पाटी सचिव गोबिन्द धामीले आफु समाजवादीमै रहेको घोषणा गरेका छन । धामीले एक प्रेस विज्ञप्ती जारी गर्दै आफु नेकपा एकिकृत समाजवादीमै रहेको घोषणा गरेका हुन ।

आफुलाई एमाले निकट विद्यार्थीले झुक्याएरको भन्दै आफु वैचारिक रुपमा नेकपा एकिकृत समाजवादीमै रहेको जनाएका छन । धामीले एमालेलाई विचार कुण्डित नगरि अनेकन जालझेल नगर्न आग्रह गरेका छन ।


Loading Viewer...

ताजा समाचार

spot_img