कञ्चनपुर : प्रहरी गस्ती टोलिले वसपार्क बाट लागु औषध सहित एक जना पक्राउ गरेको छ ।

शनिबार बेलुका ५ः३० जिल्ला प्रहरी कार्यालय कञ्चनपुर बाट खटिएको प्रहरी गस्ती टोलिले भीनपा–४ बसपार्क स्थित भीनपा १८ बस्ने वर्ष १८को अभिसेक दमाईबाट लागु औषध शुद्ध ०.६२ ग्राम र शिखर चुरोडको डिभ्बाभित्र तयार गरेका १३ वटा पुडिया सहित पक्राउ गरी अनुसन्धान भै रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।







