लकडाउनमा किस्ता उठाए जनता प्रतिराेधमा उतार्ने चेतावनी

कंचनपुर: अाज काेभिड १९ काे दाेस्राे लहरले लकडाउन गर्नु परेकाे करिव एक महिना हुँदै छ, स्वास्थ्य संस्थाहरुलाइ बिरामिहरुकाे उपचारमा अक्सिजन ग्यास समेत विभिन्न कुराहरुकाे समस्या संग जुध्नु परिरहेकाे छ, विभिन्न ब्याक्ति संस्थाकाे सहयाेगले भरथेग हुँदै अाएकाे छ । काम गरेर छाक टार्ने परिवारहरु राेकले मर्ने कि भाेकले मर्ने दुबिधा जन्य अवस्थामा पुगेका छन । लामाे समयकाे लकडाउन बन्दले थलिएका उधाेगि ब्यावसायिहरु पनि पुन बन्द गरेर बस्नु पर्ने बाध्यताकाे मारमा छन यसै सेराे फेराेमा नेपाल कम्युनिष्ट पार्टि ( बिप्लप) कंचनपुरले शुक्रवार एक बिज्ञप्ति जारि गरेकाे छ ।

लकडाउनकाे समयमा काेभिड १९ काे उपचारमा कतिपय संस्थाले चर्काे मूल्य लिएकाे, भष्टाचार गरेकाे सम्बन्धित निकायले महङ्गि लगायत नियन्त्रण नगरेकाे , अक्सिजन ग्यासकाे कालाेबजारि भएकाे , दाताले दिएका स्वास्थ्य सामाग्रि जनप्रतिनिधिहरुले अाफुले दिए जस्ताे गरि बाडिरहेकाे यस्ताे लज्जित र धृणित कार्य बन्द गर्न र बैङ्कहरुले लकडाउन काे मापदण्ड बिरुद्ध गई सावा ब्याज असुल गरिरहेका, लधुबित्तहरुले महिला समुह परिचालन गर्ने नाममा नगद र जिन्सि असुलिरहेकाे र यस्ताे सच्याउन र नियन्त्रण गर्न नभए प्रतिराेधमा उत्रिने चेतावनि दिएकाे छ ।

जारि बिज्ञप्ति

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here