श्री राम जानकी मन्दिर : शब्द चित्र

अमित प्रसाद भट्ट
भीम दत्त न.पा. ७ हल्दुखाल, राम मन्दिर टोल – सचिव,
श्री राम जानकी तथा सिद्यनाथ बैजनाथ मन्दिर संरक्षण समिति
भी.न.पा.६ हल्दुखाल, कञ्चनपुर- मो.९८४८७४४५३५

जिल्ला हो कञ्चनपुर कठै, भीमदत्त न.पा.
वडा नं छैमा छ हाँ,  राम मन्दिर सपा ।
दुइ हजार चौबिस साल्ह,ै सुरु भ्यो पुजा त
तै बेलाका आँजि लगै, छनाइ छन् धुजा त ।
जग्गा दिन्या दानबिर लै, थिया भौति भला
मन्दिर बन्यो उत कृष्ट, कति निकि कला ।
जै किशन भट्टथ्या पैल्ला, यै का त पुजारी
नित्य पुजा जप ध्यान, हे राम हे मुरारी ।
तन्पछा पुजारी भया, मनिराम कलौनी
इन्रो लगै ठुलो योग्दान, यै मन्दिर बनौनी ।
दुइ हजार चौबिस साल्मा, रामलिला आयोजन
गौं गर्खाका हेद्याइ गैथ्या, सप् जना खुसी मन ।
गोःराकि ल्या लगै कठै, यो मन्दिर प्रख्यात
व्रत,कथा सङ सङै, याँ हना बर्यात ।
असंगठित समिति थ्या, पैल्ली यै मन्दिर
मन्दिरको विकास कठै, भयो धिर धिर ।
औप्चारिक रुपमा कठै, अठावन्न साल
समेति दर्ता भइ भलि, छटि छटि चाल ।
ठुलो अभिभारा थियो, विकासका नाममा
सपै जना लागि रैथ्या, यै ठुला काममा ।
चुडा मणि भट्ट हन, पइला अध्यक्ष
मन्दिरको विकास गर्यो, परोक्ष प्रत्यक्ष ।
स्टोर काठो,गेट् घेरबार, भया और काम
सपै मिलि सेवा गद्यु, श्री रामका नाम ।
भौति गर्यो काम इन्ले, सपै कार्यकालमा
अठावन्न बठै कठै, सात् आठ सालमा ।
तइ पछा पिताम्बर भट्ट, अध्यक्ष भयाका
मन्दिरको विकास गद्याइ, अगाडि रयाका ।
भौति काम भयो इन्रा, पालामा मनदिर
सपैलाइ जुटौन सक्क्या, इनुबडा विर ।
नक्साङकन परष्ट गरि, चारैतिर बार लायो
निका निका कामौन्को, इन्ले त तार लायो ।
अध्यक्ष तै पछा भया, धरमानन्द भट्ट
विकासको काम इन्ले, गर्यो झट्ट झट्ट ।
नयाँ सिद्य नाथ मन्दिर, बन्यो इन्रा पाला
भौति निकि कुरडि हो, भौति निकि चाला ।
पुर्व मन्त्री लेखकजिले, दियाको दश लाख
श्री रामले बचाइ राखुन, जब्लै इन्रो साख ।
मान प्रसाद भट्ट कठै, सचिव सुरुका
संस्था दर्ता रे और काम्मा, योग्दान गर्याका ।
हर मैनाका एकै गते, किरतन रे भजन
सपै मान्सु आस्या कठै, हात जोडि रमन ।
होरी गोरा ताका सङै, याँ हन्छ रामनौमी
खुसी सङै शान्ति हन्छे, हमरा यै गौँमी ।
नौरता नौ दिम हना, रातमा जाग्राम
सपै मान्सु भजन गद्या, नगरी आराम ।
अइलकि समेति कठै, भदौ पचहत्तरमा
गठन भइ काम गद्याइ, मन्दिर वृहत्तरमा ।
जीवन भट्ट अध्यक्ष छन्, युवाको जोश छ
केइन केइ गरौँ भण्ण्या, इनरो रोश छ ।
केशव् जोशी, धर्मानन्द् भट्टजि खटिया
तबैत हम्लगै कठै, हौँस्स्या रे बटिया ।
भौतै ठुलो योग्दान, छ इनरो यै ठौँमा
कल्याण रे मंगलै होइझौँ, जब्लै नौँमा ।
सपै मिलि आँजि गर्ला, मन्दिरकि सेवा
सेवाइ हो जिवनको धर्म, योइ हो कठै मेवा ।
………………………………………………….
.

ताजा समाचार