विवाहको भोज खाँदा २९ जना जन्ती बिरामी

कञ्चनपुर, 

विवाहको भोज खाएका बेदकोट नगरपालिका क्षेत्रका २९ जना जन्ती बिरामी भएका छन ।

बेदकोट नगरपालिका २ बसन्थला क्षेत्रका एक युवकको भागि विवाहको भोज भतेरमा सहभागि भएका जन्ती बिरामी भएका हुन । गयराती बिरामी भएका सबै जन्तीको महाकाली अस्पतालमा उपचार भईरहेको बेदकोट नगरपालिकाले जनाएको छ ।

बेदकोट नगरका प्रवक्ता नरेश बहादुर सिहले बिरामी भएका सबैको महाकाली अस्पतालमा उपचार भईरहेको बताए । उनका अनुसार सबै बिरामी खतरामुक्त छन । फुटपोईजनका कारण बिरामी भएको प्रवक्ता सिहले बताए ।

ताजा समाचार

This will close in 10 seconds