भलामान्सौ ! छाडिदिय अर्खा मासु खान !!!

डोटेली भाषमा लेख

हम ऐल विज्ञान रे प्रविधिका युगमाँइ छौं।विज्ञान रे प्रविधिका क्षेत्रमाँइ आया चमत्कारिक परिवर्तनले मान्सको जिवन सरल रे सहज होइरैछ । शिक्षा क्षेत्रमाँ आया आमुल परिवर्तनले अमुल्य शिक्षाको ज्योति भौति मान्सौन्ले पाइराइछ। हम धर्मकर्म गद्दु,वेद गिता रामायणलै पड्डु।आफुलाई आध्यात्मीक, परोपकारीलै भण्णुँ । समाजमा जाण्णँया, सुण्णयाँका रुपमालै उभिन चाहनु । ठुल्ठुला यज्ञयज्ञादिमाँइलै झाँनु । सप्ताह, नवाहयज्ञ, शिवपुराण आदिमालै सहभागी हुनुँ । दान, जप, हवनलै गद्दु । तर आज भला मान्सौन्लाइ मुइ प्रश्न गद्दु चाहनौँ।
१) हम जनावरको हत्या गद्दु कि नाई?
२) हम जनावरको मासु खानुकि नाँई?
यिसा प्रश्न गरन्ज्या सबैजना(भौतजसा)चुप्प लाग्दान।हम्ले निक्करी भण्णयौँ भण्या धर्मको अर्थलै नाइबुजिराख्या। मन्दिरमा बोका, राङा लगायतका जनावर चडुनाकि हम खुसि हनु। क्या तनजनावर निर्जिव हन?क्या तन्माइ आत्मा रे चेतना नाइथिन। बता झट्ट भला मान्सौ।पवित्र धर्म ग्रन्थ गिताले भणिराइछकि, अष्टादश पुराणेशु, व्यासस्य वचनंदयं, परोपकाराय पुण्याय पापाय परपिडनम् । अठार पुराण, चारवेदौन्कौ सार यो होकि परोपकारुइ पुण्य हो रे अर्खालाइ पिडादिनुइ पाप हो। ह्म राङा बोक्यान्लाइ मन्दिरमाँ काटन्ज्या कि गद्दुलार्यु। धर्मका नौमाँइ हम जाँणी जाणी अपराध गद्दुलार्यु । हम्रा देवतान्ले बोक्या चडा भण्यो हो भणि आफ्नो पेट भद्दाकि ल्या अगाडि बढिर्युँ । देवीदेवता संसारका सबै प्राणीन्का इजाबुबा हन । इजाबबा कभै चेला चेलीको मासु रे रगत खाइसकन्ना ?कदापि नाइ ! यै धुर्व सत्यलाइ बिसरीबरे हम कुमार्ग (नर्कमार्ग)माँइ लागिर्युँ ।
हरेक देश एक संविधानबठे चलन्छ। देशको शासन प्रकृतिका आधारमा भिन्न भिन्न प्रकृतिका संविधान (मुल कानुन) हनान् । देशलाइ चलुन्या संविधान भयाकि ज्यानि विश्वलाइ चलुन्या (मार्गदर्शन)गद्दे संविधान छन,तन हन धर्मग्रन्थ।हिन्दुकि लेख वेद,गीता,पुराण महाभारत । क्रिस्चियनकि लेखा बाइबल आदि । हो, लौबता हिन्दु धर्म शास्त्रले काँखाइ भणिराइछ मन्दिरमा राङा, बोका, कुकुडा, हाँस बोका चडा ! प्रमाण सहित औनाकि चुनौति दिनौँ । संविधान नमान्न्याँलाइ कारवाही हुन्या कि नहुन्याँ? अवश्यलै देर होली तर कारवाही जरुर होली । हम्रा परम संविधानले बलिका नौँमाइ अर्खालाइ माद्दु गलत भणिराइछ । पाप भणिराइछ। हम देवताले भण्यो हो भण्णयाँन्लाइ वेद, गीता अध्ययन गद्दाकि आग्रह गद्दौँ । अपुरि विद्या जियो काल ।
औरतिजहैलै हमरा समाजमा बिल्लो बाद्दे चलनको निरन्तरता मात्रै होइरैछ। पैल्किा बेला एकजना बुढा मान्स श्राद गद्दे तयारीमा थ्या।उन्रो नातिलै सङै थ्यो । श्राद सामग्रीको व्यवस्था गरन्ज्र्याँ एक बिल्लो सबै समान जुठाली दिन्थ्यो। बुढा मान्स हैरान होइझान्थ्या निरन्तर बिल्लाले समान जुठाल्लु पसे पैतिर तन बुडा मान्स बिल्लालाइ बादिबरे श्राद गद्दान । नाति तन सबै क्रियाकलाप हेरिर्योको हन्छ। जब नातिको पालो श्राद बनौने औन्छ,तइ बेला बिल्लो घर नाँइहनो। पल्ला गौँ बठे बिल्लो खोजिबरे बादन्छ रे श्राद गरन्छ। उइबेला उइका बज्याले कि अर्थमा बाद्यो, ऐल उ कि अर्थमा बाद्दुलाछ, पत्तोइ नाइपौनौ। बज्याले बिल्लो सामान बिटोल्लाछ भणि बाद्यो, नाति बज्याले त बाद्यो मुइलेलै बाद्दुपडन्छ भणि खोजिबरे बादन्छ। परिस्थिति बुज्जु नाइसक्यो नातिले। हो, तसोइ राङा, बोकालाइ माद्दे चलनकि सुरवातकि कुरडिलै हो। परापुर्वकालमाँइ दुर्गामाताले महिषासुर नामक राक्षस जो राङाका भेषमाँइ थ्यो,जैले संसारका मान्सौँन्को दिनचर्या बिगाडराइथ्यो, बिना कारण मान्सौन्लाइ दुःख दिन्थ्यो, उइलाइ मार्यो हो । नकि सोझासाझा अबोध राङा बोकान्लाइ । आफनि जिन्दगी डोरामाँ बितौन्या राङा बोक्याले त कसैको केइनाइ बिगाडि राख्यो । त, हम उन्लाइ खालि खालि क्याइ माद्दलार्यु । योलै उइ बिल्लो बाद्दे चलनको निरन्तरता निरन्तरता हो।अप्ठेरो रे असहज परिस्थिति उत्पन्न गद्दे जीवलाइ माद्दे अनुमति ऐललै प्रशासनले दिन्छ,तर सोझा साझालाइ नाइ । जस्या बैतडी तल्लो स्वराडको चितुवा आतङ्कलाइ हम लिन सक्कु । चितुवाले मान्सुन्लाइ माद्द पस्या हनाले प्रशासनले नियन्त्रणमाँइ लिइ माद्दे अनुमति दियो।तर अकारण चितुवा मार्या कति कारवाही हन्छे थाइ होलो । वन्यजन्तु संरक्षण ऐनका दफा थाइहन्ना । दुःख दिन्यालाइ मार्याहो, महिषाषुरलाइ। सामान्य राङान्लाइ हम क्याइ माद्द लार्यु? प्रश्नको उत्तर अवैज्ञानिक छ।धर्म भणिबरे भगवान्का पवित्र मन्दिरमाँइ झाइ राङा बोक्या काट्टे, आजि खाने आफुइ ! देवतालाइ चडायो हो भणे त देवतान्ले खान पड्डे। ऐल सम्म कति राङा, बोक्या देवतान्ले खायो? झट्ट बता भला मान्सौ । देवता त रुनलार्यान आफनि सन्तति मरेकि धेकि ? तर हम अनाडि देवता खुसि भ्या भणि कुतर्क गद्दलार्यु ।
देवतान्ले भण्यो हो भणि चडायो हो बलि भण्ण्यान्लाइ मेरो जिज्ञासा छ,धामीले कामिबरे भण्यो ,”तैले तेरा पुत रे बाघकि बलि चडुन पड्डयो हो!” आब हम कि गर्ला!कि हम आफ्ना सन्तान रे बाघ बलि चडुला त क्या? कदापिनाँइ । हम विकल्प खोज्ला तै बेला।बाघ रे सन्तानकि ठौर रुप्प्या, नेजा, ध्वना, घाट चडाया नाँइ हन्यो त पण्ण्ोजी? हो जब हम आफ्ना सन्तान्रे डर लाग्ग्या जनावरकि ल्या विकल्प खोज्ज सक्कु भण्ण्याँ राङा रे बोक्या आदिको विकल्प केनाइ खोज्ज सक्का । इत्तेलाइ हमरी कमजोरी लुकिरीछ,स्वार्थ गाँसिरैछ। बोक्या मन्दिरमा चडुन्या घरले पकाइबरे खन्या।इसि प्रवृतिका हम कस्याँ आगा बडला।यो सरासर गलत हो। दोसरी कुरडि छ, दुःख रे पिडाकि । मानौँ तमरा हातका औँलामाइ काँडो बुडयो, मुइ निकाल्ल लार्युँ। मुइले थोक्काइ जोरले निकाल्लु खोजन्ज्याँ तम अर्खा हातले मेरा कन्चुडामाँइ हाणि हालु भणि सुचला। ”अक्कल नभयो कहिको ,जोरले तानन्ज्या पिड होलि भणि नाइ जाण्णैँ”भणि प्रश्न गद्दँु।हो,जब हम्लाइ एक नाना काँणाकि त इति पिड हन्छे भण्याँ विचारा तै जनावरको गालोइ काटिन्ज्याँ कति दर्द रे दुःख होलो? यो कुरडिलै कभै हम्रा मनमा औन्छे त? अर्खाकि चुक्ली,चाप्लुसी गद्दु जाण्णे मान्सको ध्यान यैतिरके नाइ झानो?
अर्खी गलत कुरडि कि छ भणे जनावरुन्को मासु हम्ले नखाया कैले खन्यो? माँन्स आफलाइ चराचरको राजा सम्झन्छ।,नकारात्मक कुरडिकि ल्या मात्तरै, सकारात्मककि ल्या कभै नाँइ । हम्ले नखाया कैले खन्यो भण्ण्याँन्लाइ मेरो प्रश्न छ, तम्लाइ मासु खन्या अधिकार कैलेदियो ? अधिकारविहिन काम गद्दु पस्या अवश्य कारवाही भोगला ।
मान्सलाइ न जनावर माद्दे अधिकारथिन न खाँन्या। मास खन्या अधिकार उइलाइ छ,जैका नङा्र तिखा छन,चाटि पानी खानान,दात धारिला छन।तर मान्समाँइ त इन गुण केइलै नाइथिन।मान्सको शरीर मास पचोैनसक्के खालको नाइथिन। अधिकारइ नभया कुरा सेवन गद्दाले त मान्स ऐल रोगको घर बनिरैछ ।
एक गलत कुरडिकि छ भणे,मान्स भण्णान काट्टायालाइ दोष हो, खानाइलाइ नाँइ।येइ भ्रमबठे हम्ले मुक्त हन जरुरी छ। काट्टया त अपराधि थ्यो थ्यो, हम खन्या झन अपराधि हौँ।अर्खा परम विज्ञजिकि मतकि छ भणे ःराङाको मासु, बोकाको मासु नाइखानो, तर घरै काट्यो भ्या पोलिपालि बनायो भ्या खसिको मासु मात्तरै खानौँ।यैहेै झिक घटिया सोचकि होइ सकन्छ?प्रश्न खसि राङा, बोकाको होइनाइ । प्रश्न त अर्खाको हत्ते गद्देकि नाइ भण्णे हो।यो कुरडि कैले बुज्जे, कब बुज्जे ?
हम आफलाइ विज्ञानका युगका मान्सु भण्णुँ, जाण्णयाँ सुण्णयाँ हुँ भण्णु तर खानपिन रे जिवनशैली जंगली युगो झो गद्दे? ढुङ्गे युगमाँइ त खानाकि केइनाइ थ्या, मान्स जनावर मारिबरे खान्थ्या । उइबेला खेति कृसानि पद्दतिकोलै विकासनाइ होइरैथ्यो । तर ऐल त हम वैज्ञानिक युगमाँइ र्छाँ सबैकुरा जाण्णुँ त खानाकि जंगलि युगो झो क्याइ खाँनु।हौँ भण्णैँ आधुनिक खानाकि जंगलि कदापि नाइ होइसक्दो।कथनी रे करनी एकै हन पड्यो।
हम्लाइ प्रगति विशिष्ट मान्सौँन्की झैँ चाइन्या तर सिदान्त रे नियम आफनाइ लागु हनपड्डे भण्णे सोचलै गलत छ । उच्च प्रगति गरेका, सफलताका शिखरमाँइ पुगेका मान्सु खालि खालिनाइ हन पुग्या।उन्रा सफलताका पछा संघर्ष, त्यागको ठुलो कथा लुगिरैछ । केइ समय अगाडि अमेरिका जसा शतिm राष्टका राष्टपति डोनाल्ड टरम्पलै भारत आया । नरेन्द्र मोदिको चमक विश्वमाँइ फैलिरैछ ।
नरेन्द्र मोदि दैनिक योग गद्दान, धार्मिक पुस्तक पड्डान, योग गद्दान, नवरात्रीका नवैदिन पानी नखाइ व्रत बस्सान, उत्तम आहार खानान, जाँ ग्यालै आफ्नाइ खना बनुन्याँ लैझानान, जत्ते तत्ते जे ते नाइखाना । यिन कुराले उन्री चमक बडिरै छ ।
बबा रामदेव फलाहारी छन, माछा मासुकि त कुराइछाडिद्यौ । अरविन्द केजरीवाललै नियमाचारमाँइ हिट्टान । उच्च सफलता हात पाड्ड सफल मान्सु औरतिज त छाडिद्यौ लसनी प्याज समेत खानाकि डड्डान । तर हम खन्ज्याँ कुकुडा, मुसा, राङा, बिल्ला, भेक्ताजिलै खान्या, दार अन्डा सब सोल्ल्या, पुइपछा प्रगति नाइभइ, केइ अद्दु नाइ सक्या भणि पछुतो माण्णयाँ । सफलता कस्याँ औन्या हो जब आहार विहारै शुद्द नाइथिन । सफलता मिलिलैझालि त तो सफलता कदापि दीर्घजिवि नाइहोइ सक्दी ।
तबैभला भलामान्सौ, आजैबठे अर्खाको हत्या, माछा मासु त्याग्गुँ । निकरी रनुँ । भगवान प्रमेश्वर सबथोक हेरिर्यान । आहार शुद्दिबठे हम्रा जिवनमाँइ अवश्य क्रान्ति आलि, हम आगा बड्ला ।

– अमित प्रसाद भट्ट
भीमदत्त न.पा.७ ,राम मन्दिर टोल,कञ्चनपुर
मो.९८४८७४४५३५

ताजा समाचार