पत्रकार थापालाई पितृ शोक

विगत ३ वर्ष देखि पत्रकारीताको अभ्यास गर्दै आईरहेका पत्रकार पवन थापालाई पितु शोक परेको छ । भारतको जम्मु कस्मीरमा काम गर्दै आइरहेका उनका बुवा राम बहादुर थापाको आज विहान ५७ वर्षको उमेरमा असामयिक निधन भएको हो । वहाँको उपचार चलिरहेको थियो ।

थापा सुदूर दर्पण दैनिकका तथा ईसुदूर दर्पण डट कमका जिल्ला सम्वाददाता तथा बजार व्यवस्थापक भई काम गर्दै आईरहेका छन् भने फोटो पत्रकार महासंघका जिल्ला सदस्य समेत रहेका थापा क्रिक्रेट खेलाडी समेत रहेका छन् ।

सुदूर दर्पण परिवार यस दुःखद घडीमा शोक सन्तप्त परिवारजनमा ईश्वरले धेर्यधारण शक्ति प्रदान गरुन भनि हार्दिक सम्वेदना प्रकट गर्दछ ।

ताजा समाचार