कञ्चनपुर: नेपाल विद्यार्थी संघ कञ्चनपुरका युवा नेता दिनेश राज भट्ट सुदूरपश्चिम प्रदेश प्रतिनिधीमा निर्बिरोध निर्वाचित भएका छन ।

आशन्न नेपाली काँग्रेसको १५औँ महाधिवेशन अन्र्तरगत कञ्चनपुर १ को क्षेत्रीय अधिवेशनबाट भट्ट सुदूरपश्चिम प्रदेश प्रतिनिधीमा निर्बिरोध निर्वाचित भएका हुन ।

बेडाँडीका स्थानीय समेत रहेका भट्ट निर्वाचन क्षेत्र १(ख)बाट युवा कलष्टमा निर्बिरोध छनौट भएका छन ।











