पुनर्वास आइबिआरडी बजारमा रास्वापाकाे सम्पर्क कार्यालय स्थापना


पुनर्वास – राष्ट्रिय स्वतन्त्र पार्टीले चुनावी तयारीका लागि पुनर्वास पुनर्वास आइबिआरडी बजारमा रास्वापाकाे सम्पर्क कार्यालय स्थापना बजारमा सम्पर्क कार्यालय स्थापना गरेकाे छ । साेमबार राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ मा प्रतिनिधि सभा सदस्य उम्मेदवार जनक सिंह धामीले दिप प्रजाेलन गरेर पुनर्वासकाे पुनर्वास आइबिआरडी बजारमा रास्वापाकाे सम्पर्क कार्यालय स्थापना बजारमा सम्पर्क कार्यालयकाे उद्घाटन गरेका हुन ।

पार्टीका क्षेत्र, नगर स्तरका नेता तथा शुभचिन्तकहरूकाे उपस्थितमा पुनर्वास आइबिआरडी बजारमा रास्वापाकाे सम्पर्क कार्यालय स्थापनाकाे बिच बजारमा पार्टीकाे सम्पर्क कार्यालय स्थापना गरिएकाे पुनर्वास नगर सभापति सुरेश गजुरेलले बताउनु भयाे । आगाममी फागुन २१ मा हुने प्रतिनिधि सभा सदस्य चुनावका लागि पार्टीले चुनावी अभियान जारी गरेसंगै घरदैलाे अभियान समेत तिव्र रूपमा अघि सारेकाे छ ।

सम्पर्क कार्यालयय उद्घाटन गर्दै उम्मेदवार धामिले भने “जनताले परिवर्तन चाहेका छन्, हामिलाई जनताले चाहेकाे छ, पार्टीका नेता र शुभचिन्तक सबैले एक भएर परिवर्तनकाे पक्षमा उभिन सबैलाई अनुराेध गर्नुभयाे ।” अहिले उम्मेदवार धामिले जनताकाे घरदैलाेमा जाँदै मत माग्न थालेका छन् । जनताले उल्लासका साथ हाम्रो पार्टी रास्वपालाई मत दिएर विजय गराउनेमा आफु विश्वस्त रहेकाे उम्मेदवार धामीले बताए ।


ताजा समाचार

spot_img