तत्तकालिन माओवादी भीमदत्त नगर अध्यक्षमा प्रत्यासी साउद रास्वपातिर

कञ्चनपुर : तत्तकालिन नेकपा माओवादी केन्द्र भीमदत्त नगर अध्यक्षका प्रत्यासी बिरेन्द्र सिह साउद राष्ट्रिय स्वतन्त्र पाटी प्रवेस गरेका छन । माओवादी केन्द्र निकट बुद्धिजिवी संगठन केन्द्रीय सदस्य समेत रहेका साउद रास्वपामा प्रवेस गरेका हुन ।

रास्वपा कञ्चनपुरका युवा नेता ज्ञानेन्द्र महताले पुर्व माओवादी नेता साउदलाई पाटी केन्द्रीय सहप्रवक्ता प्रतिभा रावलले स्वागत गरेकी छिन । रावलले साउदलाई पाटीको ब्याज लगाएर स्वागत गरेकी हुन ।

ताजा समाचार

spot_img