वाढीले बनमा क्षति, बन्यजन्तुको बासस्थान समेत प्रभाव

कञ्चनपुर, : कञ्चनपुर सहित सुदूरपश्चिम प्रदेशमा चारदिनदेखिको भिषण बर्षाले मानिस तथा भौतिक सरचना मात्रै नभई वन, पर्यावरण र बन्यजन्तुको बासस्थानमा समेत प्रभाव परेको छ ।

वाढीले जिल्लाभरी सायौँ रुख ढलेका छन । भने, स–साना बोट बिरुद्धमा क्षति पुगेको वनका अधिकारीले बताएका छन ।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज, डिभिजन वन, सामुदायिक एव चुरे वन क्षेत्र भएर बग्ने नदीखोलाले सयौँ रुख बिरुवा ढलाएका छन । भने, बन्यजन्तुको बासस्थान समेत प्रभावित भएको छ ।

डिभिजन वन कार्यालय कञ्चनपुरका जमदार अर्जुन सिह थापा नेतृत्वको टोलीले विभिन्न स्थानबाट गोही, अजिङगर लगायतका गाँउ पसेका बन्यजन्तुको उद्दार गरेर वनमै छाडिएको छ ।

ताजा समाचार