बैलगाडामा ब्यापार ……. (फोटो फिचर)


दोधारा चाँदनी नगरपालिका भारत संग जोडिएको खुला सिमा क्षेत्र हो । दोधारा चाँदनी नगरपालिकाका स्थानियहरु औषधी उपचार देखि लिएर दैनिक उपभोग्य सामग्री खरिद बिक्री गर्न सिमावर्ती भारतिय बजारमा आवत जावत गर्ने गर्दछन् । भारतिय नागरिकहरुले बैलगाडामा माटोबाट निमार्ण गरिएको बिभिन्न समाग्री लिएर ब्यापार गर्न दोधारा चाँदनी नगरपालिका क्षेत्रमा पुग्ने गर्दछन् ।


ताजा समाचार

spot_img