दार्चुलाको अपिहिमाल गाँउपालिका अध्यक्षमा माओवादी विजयी


कञ्चनपुर: सुदूरपश्चिम प्रदेश दार्चुलाको अपिहिमाल गाँउपालिका प्रमुखमा नेकपा माओवादी केन्द्रका उम्मेदवार भगत सिह ठेकरे(बोहरा) निर्वाचित भएका छन । माओवादीबाट अपिहिमाल गाँउपालिका प्रमुखका उम्मदेवार भगतसिह बोहरा निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।


ताजा समाचार

spot_img