वाईसियल भीमदत्त नगर इन्चार्ज थापाद्वारा युवालाई टिसर्ट वितरण


कञ्चनपुर : नेकपा माओवादी केन्द्र निकट युवा संगठन वाईसियल नेपाल भीमदत्त नगरका इन्चार्ज तुल बहादुर थापाले युवालाई टिसर्ट वितरण गरेका छन । वाईसियल भीमदत्त नगरका इन्चार्ज थापाले नगर क्षेत्रका युवाहरुलाई रातो टिर्सट वितरण गरेका हुन ।

युवाहरुलाई विभिन्न राजनीतिक कामकाजमा सहजताका लागि भन्दै आफ्नो तर्फबाट टिर्सट वितरण गरेको बताएका छन । उनले युवाहरुमा एक रुपता ल्याउनका साथै थप संगठन, जनताका लागि काम गर्ने उत्साहित गर्नका लागि टिसर्ट वितरण गरेको बताएका छन ।


ताजा समाचार

spot_img