संविधान सभा सदस्य भट्ट माओवादी केन्द्रीय सदस्यमा चयन


कञ्चनपुर : नेकपा माओवादी केन्द्र कञ्चनपुरका नेता एव संविधान सभा सदस्य टेकेन्द्र प्रशाद भट्ट माओवादी केन्द्रको केन्द्रीय सदस्यमा मनोनित भएका छन । माओवादी केन्द्रको केन्द्रीय बैठकले भट्टलाई केन्द्य्रीय सदस्यमा मनोनित गरेको हो ।

माओवादी केन्द्रले कञ्चनपुरबाट संविधान सभा सदस्य पुराना नेता भट्टलाई केन्द्रीय सदस्यमा मनोनित गरेको जनाएको छ । यस अघि पनि भट्ट केन्द्रीय सदस्य थिए । विद्यार्थीबाटै राजनीतिक यात्रा गरेका भट्टले ०६४को पहिलो संविधान सभा सदस्य कञ्चनपुर क्षेत्र नम्बर ३बाट निर्वाचित भएका थिए ।


Loading Viewer...

ताजा समाचार

spot_img