कञ्चनपुर : भारत उत्तराखण्ड राज्यको खीटमा शहरमा आयोजित पांचों सिमान्त साहित्य महोत्सवमा महाकाली साहित्य संगमका केन्द्रीय अध्यक्ष लगायत ७ जना सम्मानित भएका हुन । मोडर्न युरोपियन सोसाइटी खटिमाले आयोजना गरेको कार्यक्रमका प्रमुख व्यावस्थापक डा. चक्र शेखर जोशी हुनुहुन्थ्यो । सरस्वती वन्दनाबाट शुरू भएको कार्यक्रममा उत्तराखण्डी फाग प्रस्तुती पश्चात पुस्तक संसारका पाचौं पुस्तकको चर्चा गरिएको थियो । जसका परिचर्चाकारमा डा.कमलेश अग्रवाल, डा. हरिओर सिंह, प्रतुल जोशी, नविन चिशाना हुन्थ्यो ।

तत्पश्चात नेपाली साहित्यका दुई कालगयी कृति सत्र प्रारम्भ भएको थियो । जसमा सू.प. विश्वविद्यालयका परीक्षा नियन्त्र अर्जुन देवसिंह नाथ, महाकाली साहित्य संगम अध्यक्षस, हरिश प्रसाद जोशी, सुप विश्वविद्यालय उप. प्रा. (के.स. महाकाली साहित्य संगम) अर्जुनसिंह नेगी, बेलौरी न. पा. ना.सु. (शिक्षा) एवं के. स. महाकाली साहित्य संग्य) आमित प्रसाद भट्टले प्रस्तुती राखेका थिए । तत्पश्चान्त व्यक्तित्व चर्चा सत्र चलेको थियो, जसमा अप्रा विग्रोडिवर डा. पि.स महारीिको चर्चास यमबाट भएको थियो, जीवनको संघर्ष र सफलता वर्णन, साक्षाकारकर्ता ओपी पाण्डे हुनुहुन्यो । नेपाली साहित्यका दुई कालजयी कृर्ति आन्तर्गत कृष्ण धारावाशीको झोला र नेपालको संक्षिप्त इतिहास (डा. श्रीराम उपाध्यायको चर्चा भएको थियो । पुस्तक चर्चाको सँग अन्तर्गत डा. कमलेश कटुवाल द्वारा अशोक पाण्डे प्रसिद्ध पुस्तकमा परिचर्चा भएको थियो । वर्तमान समय को आधुनिक सुचना प्रविधिले पठन संस्कृतिमा ल्याएको कमी र त्यसको काम क्षेत्रमा परेको नकारात्मक असर प्रति दुःख व्यक्त गरिएको थियो ।

खाना पछिको सत्रमा कबीर परिसंवाद चलेको थियो । तत्पश्चात सम्मान सत्र अन्तर्गत हरिश दत्त जोगी, देव सिंह नाथ, अर्जुन सिंह नेगी, अमित प्रसाद भट्ट, चिना नेपाली, सिता पुजरा, गिता आउजी लगायतका व्यक्तित्वलाई सम्मान पत्र र मायाको चिनो बाट सम्मानित गरिएको थियो । भाषा र इतिहासको समानता सग पछि राग अनी २ फाग अन्तर्गत चिना नेपाली र गिता आजीको भडा, सिता पूजाराको डेटेली गितमा दर्शक रमाइ रमाइ नाचेका थिए । थारु होली नृत्य सँगै युवा पिडीको संगित गायन । प्रवचन मोहक थियो । नेपाली टोली बेलुकी ५ः ३० बजे कार्यक्रम बाट नेपाल फिर्ता भएको थियो ।







