समावेशी नेतृत्व क्षमता विकास तालिम सम्पन्न


कञ्चनपुर: भिमदत्त नगरपालिकामा रहेका टोल विकास संस्थाका पदाधिकारीको समावेशी नेतृत्व क्षमता विकासका लागि दुई दिने तालिम सम्पन्न भएको छ ।May be an image of 11 people, people standing and indoor
नगरपालिकामा रहेका ४ टोल बिकास संस्थाहरुलाई बुधबार देखि मंगलबार सम्म तालिम सञ्चालन भएको थियो। साझेदारी संघीयता सहयोग कार्यक्रमको आयोजनामा यस पालिका गठन भएका ४ वटा टोलविकास संस्थाका १५ जना प्रतिनिधहरुलाई एक कार्यक्रमका बिच दुई दिने तालिम महेन्द्रनगर भगतपुरमा रहेको होटेल चेतनमा सम्पन्न भएको हो ।May be an image of 8 people, people standing and indoorउक्त कार्यक्रममा टोल विकास समितिको महत्त्व,विकास, संस्था गठन तथा परिचालन कार्यविधि,समितिको मुख्य भुमिका समाबेशी नेतृत्वको दृष्टिकोणमा सम्बन्ध, लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण मुल प्रवाहीकरण सीप,असल शासन प्रवर्द्धनका लागि पहल गर्न सकिने अभ्यासका बारेमा छलफल गरिएको थियो । उक्क्त कार्यक्रमको सहजिकरण नागरिक संग्लनता संयोजक देव राज बडुले गर्नु भएको थियो ।

ताजा समाचार

spot_img